समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ता (नागरिकता नबनेको भएमा),
- सुचकको नागरिकता,
- मृतक विदेशी भएमा सुचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक निकायको सिफारिस,
- स्वास्थ्य संस्थामा मृत्यु भएमा सोको प्रमाण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- आमा वा बाबुको नागरिकता,
- स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणित कागज
- घरमा जन्म भएको हकमा पछिल्लो खोप कार्ड,
- विदेशी भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण,
- बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी सर्जमिन मुचुल्का
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नागरिताकाे प्रतिलिपी
- लालपूर्जाकाे प्रतिलिपी
- वडा कार्यलयकाे शिफारिस
- पासपाेर्ट साइजकाे फाेटाे ३ प्रती
- तिराे तिरेकाे रसिदकाे फाेटाेकपी
- जग्गा भाडामा भए सम्झाैताकाे पत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
सम्बन्धित कार्यलयकाे पत्र।