FAQs Complain Problems

समाचार

वडा नं. ३ -धुस्कुन

त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्ये १७.१ % ओगटेकाे धुकुनकाे जम्मा क्षेत्रफल १६।१५ वर्ग कि.मी. रहेकाे छ।सुनकाेशी नदीलाई आफूमा समाहित गर्दै यस वडामा सानिमा जलविध्युत कम्पनी रहेकाे छ।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या ४२०६ तथा २६०.४३ जनघनत्व रहेकाे छ। यस गा.पा.काे न्युनतम भु-भाग यही वडामा पर्दछ जुन ७६४.७६ मी. रहेकाे छ।काली पाेखरीमा ढुङ्गा खानी समेत रहेकाे यस वडामा बुद्ध पार्ककाे निर्माण हुँदैछ साथ‌ै यस वडामा मनकामना मन्दिर,सद्धेश्वर महादरेव मन्दिर, क्षमा देवी मन्दिर, छुमी पाेतला गुम्बा, इमानाेयल चर्च जस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाे छ।याे वडा पहाडी भेग तिर पर्दछ।

Population: 
4206
Ward Contact Number: 
9860423342