त्रिपुरासुन्दरी गाउँपालिका न्यायिक समितिको आयोजना एवं प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ
समाचार
ग्यालरी
मिति २०७९ फाल्गुन २७ र २८ गते त्रिपुरासुन्दरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रधानाध्यापक तथा विद्यालय कर्मचारीका लागि जिन्सी तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा मिति २०७९ पौष २९ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष श्री भक्त ध्वज बोहरा ज्यूको सभाध्यक्षतामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला नापी कार्यालयको सहजीकरण तथा स्थानीय भू-उपयोग परिषद् त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनमा भू-उपयोग वर्गीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम - २०७९ मिति २०७९ फागुन १६ गतेका दिन सञ्चालन भएको छ ।
मिति २०७९ फागुन १४ र १५ गतेका दिन त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सञ्चालित सहकारी संस्थाहरुलाई CoPoMIS प्रणालीमा अनिवार्य आवद्धताको लागि हरेक सहकारीको तर्फबाट पदाधिकारी र कर्मचारी गरि २ जनाको उपस्थितिमा २ दिवसीय अभिमुखिकरण तालिम सञ्चालन भएको छ ।
जुगल गाउँपालिका स्वास्थ्य शाखा र त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा मिति २०७९/११/१० र ११ गते ग्रामीण महिला सिर्जनशिल परिवारको सभाहल, सुनकोशी-७, पाङ्ग्रेटार, सिन्धुपाल्चोकमा सम्पन्न भएको छ ।
मिति २०७९/०९/०४ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत श्री जय बहादुर वाईबा सरको अध्यक्षतामा यस गाउँपालिकाको कार्यालयमा विगत लामो समय देखि सब-ईञ्जिनियरको रुपमा कार्यरत श्री दिपक बजगाँई सरको औपचारिक
शुभकामना तथा फेरि भेटौला कार्यक्रमको
सिलसिलामा कैद गरिएका केही झलकहरु,
मिति २०७९/०८/१५ गतेका दिन गाउँपालिका अध्यक्ष श्री भक्त ध्वज बोहरा ज्यूको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि प्राविधिक शाखा प्रमुख एवं इञ्जिनियरको रुपमा कार्यरत श्री सुशान्त श्रेष्ठ सरको औपचारिक बिदाइ तथा शुभकामना कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु
मिति २०७९/०५/२९ गतेका दिन शिक्षा अधिकृत श्री शालिक राम घिमिरे सरको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि लेखा अधिकृतको रुपमा कार्यरत श्री राम प्रसाद आचार्य सरको औपचारिक शुभकामना तथा फेरि भेटौला कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु
मिति २०७८/०१/१९ गते वडा नं. १ घोर्थलीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा पकेट कार्यक्रम संचालित आन्तरिक तथा वाहय परजीवी नियन्त्रण कार्यक्रममा यस गाउपालिका अध्यक्ष श्री भुपेन्द्र श्रेष्ठ ज्यू बाट सम्बोधन हुदै
आधारभूत तह संचालित विद्यालयका लागि कम्प्युटर र प्रिन्टर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र श्रेष्ठ ज्यू बाट यस गाउपालिका भित्र संचालित एघार वटा विद्यालयका प्र.अ हरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ ब्यबसायिक उत्पादन केन्द्र (बाख्रा ) पकेट क्षेत्र निर्धारण कार्यक्रमको यस गाउपालिका वडा नं. १ घोर्थली सुभारम्भ गरियो
महिला हिंसा बिरुद्धको १६ दिने अवियान र्याली तथा संस्कृतिक कार्यक्रम ,वार्ड न.५ तौथली सिन्धुपाल्चोक
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद नेपाल सरकाे विदाइ कार्यक्रम, मिती २०७५।११।२९ गते।
२०७५ सालकाे प्रजातन्त्र दिवसको उपलक्ष्यमा त्रिपूरा सुन्दरी गाउँपालिकामा आयोजित शुभकामना आदन प्रदान तथा विचार विमर्श कार्यक्रम का झलकहरु।
एकीकृत घुम्ती शिबिर २०७५ माघ १३-१८ गते भब्यता का साथ सम्पन्न गरियाे।
त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो चौथो गाउँसभा मिती २०७५।१०।९ गते विविध निर्णय गर्दै सम्पन्न गरेको छ ।
स्वास्थ्य पाेषण कार्यक्रमका केही तस्विरहरू
त्रिपुरासुन्दरी गाउँपालिकामा महिला विकास अन्तर्गतका कार्यक्रमहरु सञ्चालन भएका छन्।
बिपद् ब्यवस्थापन संबन्धी जानकारी मुलक कार्यशाला गोष्ठी सम्पन्न भयो मिती:२०७५/०९/१२
त्रिपुरा सुन्दरी गाउँपालिका एकीकृत बिकास योजना निर्माण सम्बन्धी पूर्व कार्यशला गोष्ठी
मिती :२०५७/९/४
स्थान: गाउँपालिका कार्यालय पिस्कर