समाचार
वडा नं. ५- ताैथली
त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्ये १९.२% ओगटेकाे ताैथलीकाे जम्मा क्षेत्रफल १८.१२ वर्ग कि.मी. रहेकाे छ।यस गा.पा.काे नामाकरण यही वडामा रहेकाे प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी बाट गरिएकाे हाे।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या ५१९५ तथा २८६.७० जनघनत्व रहेकाे छ।यस वडामा त्रिपुरासुन्दरी मन्दिर, भीमसेन स्थान मन्दिर,ताैथलीकाे गणेश चा, जप्सिले महादेव मन्दिर, गैरी गाँउ खागल, रक्तकाली मन्दिर,डाँडा गाँउकाे महांकाल मन्दिर, चकछमाकाे सेतीदवी मन्दिर, नातेश्वर मन्दिर जस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाे छ।यस गा.पा.मा सबैभन्दा नाैलाे तथा विचित्र दही जात्रा ताैथलीमा मनाउँछ।याे वडा पहाडी भेग तिर पर्दछ।
Population: 
5195
Ward Contact Number: 
9851119307
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    