समाचार
जन्म दर्ता गराउँदा आवश्यक कागजातहरु
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क र सो पछि नियमानुसार
आवश्यक कागजातहरु:
- आमा वा बाबुको नागरिकता,
- स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणित कागज
- घरमा जन्म भएको हकमा पछिल्लो खोप कार्ड,
- विदेशी भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण,
- बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी सर्जमिन मुचुल्का