गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटनमा जनप्रतिनिधि र पालिका कर्मचारीहरु
त्रिपुरासुन्दरी माई मन्दिरको ऐतिहासिक स्थल चुलीडाँडा (झण्डाडाँडा)
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ स्थित तौथलीमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण त्रिपुरासुन्दरी भगवती मन्दिर ।
प्राकृतिक शीतलता प्रदान गर्ने महभिर झरना ।
छुट तथा पुन: जाँच सर्वेक्षण २०७५ काे सूचना ।
पुनर्निर्माण सम्बन्धि विवरण समाविष्ट ताजा फाइल ।
२०७५ सालकाे प्रजातन्त्र दिवसको उपलक्ष्यमा त्रिपूरा सुन्दरी गाउँपालिकामा आयोजित शुभकामना आदन प्रदान तथा विचार विमर्श कार्यक्रम का झलकहरु।
निर्वाचन क्षेत्र नं १ प्रदेश 'क' अन्तर्गत जनप्रतिनिधि र प्रदेश विच अन्तरक्रिया कार्यक्रम हुने.......
एकीकृत घुम्ती शिबिर २०७५ माघ १३-१८ गते भब्यता का साथ सम्पन्न गरियाे।
त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो चौथो गाउँसभा मिती २०७५।१०।९ गते विविध निर्णय गर्दै सम्पन्न गरेको छ ।
त्रिपुरा सुन्दरी गाउँपालिका "घ" वर्गकाे निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यबिधि २०७५
एक घर एक फिल्टर कार्यक्रम सम्पन्न ।