समाचार
त्रिपुरासुन्दरी गाउँपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत श्री राम प्रसाद आचार्य सरको औपचारिक शुभकामना तथा फेरि भेटौला कार्यक्रमका केही झलकहरु
मिति २०७९/०५/२९ गतेका दिन शिक्षा अधिकृत श्री शालिक राम घिमिरे सरको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि लेखा अधिकृतको रुपमा कार्यरत श्री राम प्रसाद आचार्य सरको औपचारिक शुभकामना तथा फेरि भेटौला कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु