समाचार
त्रिपुरासुन्दरी गाउँपालिकामा इञ्जिनियरको रुपमा कार्यरत श्री सुशान्त श्रेष्ठ सरको औपचारिक बिदाई तथा शुभकामना कार्यक्रमको केही झलकहरु
मिति २०७९/०८/१५ गतेका दिन गाउँपालिका अध्यक्ष श्री भक्त ध्वज बोहरा ज्यूको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि प्राविधिक शाखा प्रमुख एवं इञ्जिनियरको रुपमा कार्यरत श्री सुशान्त श्रेष्ठ सरको औपचारिक बिदाइ तथा शुभकामना कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु