गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटनमा जनप्रतिनिधि र पालिका कर्मचारीहरु
त्रिपुरासुन्दरी माई मन्दिरको ऐतिहासिक स्थल चुलीडाँडा (झण्डाडाँडा)
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ स्थित तौथलीमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण त्रिपुरासुन्दरी भगवती मन्दिर ।
प्राकृतिक शीतलता प्रदान गर्ने महभिर झरना ।