FAQs Complain Problems

वडा नं. ४- पिस्कर

त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्ये १३.३% ओगटेकाे पिस्करकाे जम्मा क्षेत्रफल १२।५८ वर्ग कि.मी. रहेकाे छ।यस गा.पा.काे मुख्य कार्यलय यही वडामा पर्दछ।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या ३०१० तथा २३९.२७ जनघनत्व रहेकाे छ।ढुङ्गा खानी समेत रहेकाे यस वडामा रहेकाे सहिद पार्कले अधिराज्य भर एक पृथक ऐतिहासिक स्थान बनाएकाे छ।यस वडामा महादेवस्थान, महभीर झरना, मंगला माई, मन्दिर वैति,जस्ता प्रसिद्ध धार्मिक स्थल तथा डाङढुङगे फिल्म सिटि रहेकाे छ।याे वडा पहाडी भेग तिर पर्दछ।

Population: 
3010
Ward Contact Number: 
9851075653