FAQs Complain Problems

समाचार

यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाहरूको मतदाता संकलन कार्यक्रम तपशील बमोजिमको स्थान र समयमा संचालन गरिने भएको हुँदा आवश्यक कागजात सहित मतदाता नामावली संकलन केन्द्रमा उपस्थित हुनुहुन सम्बन्धित सबैका लागी यो सूचना प्रकाशन गरिएको छ

आर्थिक वर्ष: