FAQs Complain Problems

समाचार

आयाेजना सम्झाैताकाे लागि आवश्यक कागजातहरु के के हुन् ?

 

उपभाेक्ता समितिले कार्यलय संग सम्झाैता गर्दा तपशिलका कागजातहरु पेश गर्नुपर्नेछ:

  • उपभाेक्ता समिति गठन गर्ने आम भेलाकाे निर्णयकाे प्रतिलिपि
  • उपभाेक्ता समितिका सदस्यहरुकाे नागरिताकाे प्रतिलिपि
  • आयाेजनाकाे लागत अनुमान विवरण
  • उपभाेक्ता समितिबाट सम्झाैताकाे लागि जिम्मेवार पदाधिकारी ताेकिएकाे उपभाेक्ता समितिकाे निर्णय
  • आयाेजनाकाे कार्यान्वयनकाे कार्य तालिका
  • खाता सन्चालन गर्ने पदाधिकारी ताेकिएकाे निर्णय र खाता सन्चालनकाे लागि आवश्यक कागजातहरु