उपभाेक्ता समितिले कार्यलय संग सम्झाैता गर्दा तपशिलका कागजातहरु पेश गर्नुपर्नेछ:
- उपभाेक्ता समिति गठन गर्ने आम भेलाकाे निर्णयकाे प्रतिलिपि
 - उपभाेक्ता समितिका सदस्यहरुकाे नागरिताकाे प्रतिलिपि
 - आयाेजनाकाे लागत अनुमान विवरण
 - उपभाेक्ता समितिबाट सम्झाैताकाे लागि जिम्मेवार पदाधिकारी ताेकिएकाे उपभाेक्ता समितिकाे निर्णय
 - आयाेजनाकाे कार्यान्वयनकाे कार्य तालिका
 - खाता सन्चालन गर्ने पदाधिकारी ताेकिएकाे निर्णय र खाता सन्चालनकाे लागि आवश्यक कागजातहरु