FAQs Complain Problems

समाचार

वडा नं. ६- टेकानपुर

त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्ये  ४.८४ % ओगटेकाे टेकानपुरकाे जम्मा क्षेत्रफल ४.५६ वर्ग कि.मी. रहेकाे छ तसर्थः याे वडा क्षेत्रफलकाे हिसाबमा सबैभन्दा सानाे हाे।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या २४१५ तथा ५२९.६१ जनघनत्व रहेकाे छ।यस वडामा रहेकाे कालिका मन्दिर छेउकाे View Tower, टाेकलांखु डाँडा तथा पिपल डाँडाकाे पार्क जस्ता रमणीय पर्यटकीय स्थल रहेकाे छ। साथै यस वडामा कालिका माई, रक्तदेवी माई, गाैरखेश्वर महादेव मन्दिर जस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाे छ।याे वडा पहाडी भेग तिर पर्दछ।

Population: 
2415
Ward Contact Number: 
9849949169