FAQs Complain Problems

समाचार

वडा नं.२- चाेकटी

त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्य २७.५% ओगटेकाे चाेकटीकाे जम्मा क्षेत्रफल २५.९ वर्ग कि.मी. रहेकाे छ तसर्त याे वडा यस गा.पा.काे क्षेत्रफलकाे आधारमा सबै भन्दा ठूलाे हाे।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या ४०११ तथा १५४.८६ जनघनत्व रहेकाे छ। ढुङ्गा खानी समेत रहेकाे यस वडामा १०८ वटा कुण्ड भएकाे शैला नदी, लाट्टेश्वर महादेव मन्दिर, जस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाे छ।याे वडा मध्य हिमाली भेग तिर पर्दछ।

Population: 
4011
Ward Contact Number: 
9851124313