FAQs Complain Problems

मन खिच्ने महभिर झरना

Read More

ताैथलीमा अवस्थित टाेकलाेखु डाँडा

Read More

वडा नं. ३ बाट देखिएकाे सूर्यास्त

Read More

संक्षिप्त परिचय 

 हरिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाल लाई नियाल्दै त्रिपुरा सुन्दरी गाउँपलिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी.

ताजा अपडेट

जन प्रतिनिधि

Mayor

अध्यक्ष

९८५१२१०२७०

उपाध्यक्ष

९७४११८१९११

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५११६८६४५
लेखा अधिकृत
९८४३१५८८०३
कम्प्युटर अपरेटर
9841715867

सेवाहरु

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- त्रिपुरा सुन्दरी गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • नागरिताकाे प्रतिलिपी
  • लालपूर्जाकाे प्रतिलिपी
  • वडा कार्यलयकाे शिफारिस
  • पासपाेर्ट साइजकाे फाेटाे ३ प्रती
  • तिराे तिरेकाे रसिदकाे फाेटाेकपी
  • जग्गा भाडामा भए सम्झाैताकाे पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- ताेकिएकाे पंजिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- नि:शुल्क ३५ दिनसम्म
आवश्यक कागजातहरुः-
  • माता पीताकाे नागरिताकाे प्रतिलिपी
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • माता पीताकाे विवाह दर्ताकाे फाेटाे कपी
  • माता पीता अथवा संरक्षककाे उपस्थिति
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस

 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- प्रशासनिक अधिकारी
सेवा दिने कार्यालयः- त्रिपुरा सुन्दरी गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित कार्यलयकाे पत्र।