FAQs Complain Problems

जन्म दर्ता गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
ताेकिएकाे पंजिकरण अधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
नि:शुल्क ३५ दिनसम्म
आवश्यक कागजातहरु: 
  • माता पीताकाे नागरिताकाे प्रतिलिपी
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • माता पीताकाे विवाह दर्ताकाे फाेटाे कपी
  • माता पीता अथवा संरक्षककाे उपस्थिति
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस

 

प्रक्रिया: 

वडा कार्यलयमा सम्पर्क गर्ने ।